स्वास्थ्य मन्त्रालय र नेपाली सेनाको सहकार्यमा रौतहटमा सघन स्वास्थ्य शिविर
रौतहट । रौतहटको सदरमुकाम गौरमा मंगलबार देखि साताब्यापी निशुल्क सघन स्वास्थ्य शिबिर शुरु भएको छ । स्वास्थ्य मन्त्रालय र नेपाली सेनाको सहकार्यमा शिविर संञ्चालन गरिएको हो । शिविरमा रौतहट ,