गोली लागेर ज्यान गुमाएका गोविन्द गौतमको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
कञ्चनपुर । भारतीय सीमा सुरक्षा बल एसएसबीको गोली लागेर मृत्यु भएका कञ्चनपुका गोविन्द गौतमको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । कञ्चनपुरको दोदा नदी किनारमा गौतमको पार्थीव शरीरमा उनका पिता