युवा संघको बैठकमा बिबाद, बैठकमै हात हालाहाल सम्म
काठमाडौं । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको हलमा अध्यक्ष ओलीले उदघाटन गरेको बैठकमा माधव नेपाल पक्षले अन्तरजिल्ला कमिटीहरु भंग गर्न माग गरेपछि विवाद शुरु भएको थियो । युवा संघका केन्द्रिय