तोकिएको अवधिभित्रै तीनवटै निर्वाचन हुने उपप्रम महराको दाबी
धादिङ । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले २०७४ माघ ७ गतेभित्रै तीनवटै निर्वाचन सम्पन्न हुने कुरामा शङ्का नगर्न राजनीतिक दलहरुसँग आग्रह गरेका छन् । नेपाल पत्रकार महासङ्घ, धादिङ शाखाको संयोजनमा