बाहुबली २’रिलीज अगावै प्रभाषले सोनाक्षीको साथ बलिउडमा इन्ट्रि गर्दै
एजेन्सी । एस.एस.राजमौलीको फिल्म ‘बाहुबली’बाट तेलेगु अभिनेता प्रभाषको करियरले मोड लिइसकेको छ । यसै फिल्मबाट उनी करोडौं दर्शकहरुमाझ चर्चीत भएका थिए । यसै राजमौलीको फिल्मबाटै उनि उत्तर प्रदेशमा समेत चर्चा