सरकार स्थानीय निर्वाचनको मिति भोलि सोमबार घोषणा गर्ने तयारीमा
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र मधेसी मोर्चा आबद्ध दलका शीर्ष नेतासहितको बैठक सुरु भएको छ । निर्वाचनको मिति घोषणा गर्ने अन्तिम तयारीमा रहेको सरकारले मोर्चालाई मनाउने अन्तिम प्रयास स्वरुप