काठमाडौं । स्वास्थ्यसम्बन्धी बढ्दै गएको चेतनाले नयाँ नयाँ स्वास्थ्य प्रविधिहरू बजारमा लोकप्रिय हुदै गएका छन् । यसैमा पर्छ अकुपञ्चर । नेपालमा सर्ने रोगभन्दा नसर्ने रोग दिन प्रतिदिन बढ्दै गइरहेको छ