डोजरले विद्यार्थीलाई घाइते बनाएपछि प्रहरी र विद्यार्थी तहल्का
मोरङ । मोरङको विराटनगर स्थित महेन्द्र मोरङ क्याम्पस अगाडिको सडक बनाउने क्रममा डोजरले विद्यार्थीलाई घाइते बनाएको विषयमा प्रहरी र विद्यार्थीहरुबीच झडप हुँदा महेन्द्र मोरङ क्याम्पस क्षेत्र अशान्त बनेको छ ।