सिर्जना अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता : पुरुषतर्फ आर्मी र महिलातर्फ एपिएफलाइ उपाधि
पोखरा । सिर्जना आमन्त्रण अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि पुरुषतर्फ त्रिभुवन आर्मी क्लब तथा महिलातर्फ सशस्त्र प्रहरीको एपिएफ क्लबले जितेको छ । पोखरा रङ्गशालामा आज भएको पुरुषतर्फको फाइनल खेलमा आर्मीले नेपाल