काठमाडौं । क्यान्सर रोगको निदान र उच्चस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न बाँकेको खजुरामा नयाँ क्यान्सर अस्पताल बन्ने भएको छ । मन्त्रिपरिषद्ले आज नयाँ क्यान्सर अस्पताल स्थापनाका लागि गठन आदेश जारी