नेपालमा गर्भपतन गराउने अविवाहित किशोरीहरुको संख्या ह्वात्तै बढ्यो
काठमाडौं । नेपालमा गर्भपतन वैद्यानिकता प्रदान गरिएपछि गर्भपतन गराउने अविवाहित किशोरीहरुको संख्या ह्वात्तै बढेको छ । काठमाडौंमा एकै वर्ष १५ हजार ३ सय ६ जना विवाहित र अविवाहित महिलाले गर्भपतन