स्थानीय तहको निर्वाचन तयारी थाल्न मन्त्री बानियाँको निर्देशन
हेटौंडा । नेपाली काँग्रेस मकवानपुरका सभापति एवम् संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री ईन्द्रबहादुर बानियाँले आगामी स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेस मकवानपुरमा एक नम्बर हुँने दावी गर्दै पार्टीका सबै कार्यकर्तालाई