ट्रम्प भन्छन् : इजरायल बस्ती विस्तार शान्तिका लागि राम्रो हुँदैन
जेरुसेलम । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार प्रकाशित इजरायली हेयम पत्रिकासँगको अन्तरवार्तामा प्यालेस्टिनी भूभागमा इजरायली पक्षले विस्तार गर्न लागेको बस्ती ‘शान्तिका लागि सही नहुने’ बताएका छन् । राष्ट्रपति ट्रम्पको पदबहाली