अन्तर्राष्ट्रिय महिला दिवस भव्यरुपमा मनाइने
काठमाडौं । एकसय सातौँ अन्तर्राष्ट्रिय महिला दिवसलाई देशभर भव्यरुपमा मनाउन सञ्चार क्षेत्रमार्फत व्यापक प्रचारप्रसार गरिने भएको छ । सूचना तथा सञ्चार मन्त्रालयका सहसचिव रामचन्द्र ढकालको संयोजकत्वमा आज सिंहदरबारमा बसेको प्रचारप्रसार