१५ प्रतिशत विद्यार्थीहरु विद्यालय छोड्ने मनस्थितिमा : अध्ययन
मुगु । मुगुमा गरिएको एक सर्वेक्षणले माध्यमिक विद्यालयमा पढ्ने विद्यार्थीहरुमध्ये १५ प्रतिशत विद्यार्थीहरुको विद्यालय छोड्ने मनस्थिति रहेको देखाएको छ । रेसलेस डेभलपमेण्ट र संयुक्त राष्ट्रसंघीय बाल विकास कोष (युनिसेफ) को