रौतहटको गौर व्यवस्थित र सुविधा सम्पन्न बसपार्क प्रयोगविहीन अवस्थामा
मनोज साह, रौतहट । लामो समयको पहल पछि निर्मित रौतहटको गौर बसपार्क प्रयोगविहीन अवस्थामा देखिन थालेको छ । स्थानीय प्रशासन र गौर नगरपालिकाले ध्यान नदिदाँ व्यवस्थित र सुविधा सम्पन्न मानिएको