जाजरकोटमा सिस्नु हानाहान गरेर माघेसंक्रान्ति मनाइदै
जाजरकोट – जाजरकोटको पुर्वी गाँउहरुमा सिस्नु हानाहान गरेर माघेसंक्रान्ति मनाईदै छ । अन्य स्थानमा नजिकै रहेका आफन्तजन संग भेटघाट माघेसंक्रान्ति मनाउने भए पनि जाजरकोटमा भने सिस्नु हानाहान गरेर मनाईने गरिन्छ