काठमाडौंँ । समाजका विविध परिवेश र मानवीय जीवनका अन्तरघटनालाई कलामा अभिव्यक्त गर्दै १८ कलाकारले नेपाल कला परिषद्मा आजदेखि प्रदर्शनी गरेका छन् । ‘आत्मबोध’ शीर्षकको सामूहिक कला प्रदर्शनीमा मानव, समाज, चराचर