भैँसीलाई सुत्केरी भत्ता, जन्मिएका पाडापाडीलाई जन्मदर्ता वितरण
काभ्रेपञ्चोक – पनौती नगरपालिकाले आफ्नो क्षेत्रका ३६० भैँसीलाई ‘सुत्केरी भत्ता’ वितरण गरेको छ । चालू आर्थिक वर्षदेखि सुत्केरीभत्ता स्वरुप प्रति भैँसी रु पाँच हजार दिएको हो । कार्यालयले भैँसीबाट जन्मिएका