बर्खामा सधैँ डुब्छ कपन : हातमा जुत्ता बोकेर पैदल हिँड्नुपर्ने बाध्यता, जनप्रतिनिधिको बेवास्ता
काठमाडौँ । हरेक वर्ष बर्खा सुरु भएसँगै कपनका विभिन्न स्थान डुबानमा परेको खबर बारम्बार सुन्ने गरिन्छ । वर्षेनी यो समस्या कपनवासीका लागि नियति नै बन्न पुगेको छ । कपन क्षेत्रदेखि