निष्पक्ष, भयरहित तथा शान्तिपूर्ण निर्वाचन प्राथमिकतामा
पोखरा । क्षेत्रीय प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरीनायब महानिरीक्षक मधुप्रसाद पुडासैनीले सरकारले घोषणा गरेको स्थानीय तहको निर्वाचन निष्पक्ष, भयरहित तथा शान्तिपूर्ण गराउने विषय आफ्नो प्राथमिकतामा रहेको बताएका छन् । क्षेत्रीय