सोलुखुम्बु । चौँरीखर्कस्थित एक विद्यालयमा अध्यापन गर्ने बाक्सिला खोटाङका विजय राई बिहीबार लुक्लाबाट काठमाडौँसम्म हवाईजहाजको यात्रु सिटमा एक्लै यात्रा गर्नुभयो । तीनजना चालक दलका सदस्य भए पनि सीता एअरको