चिनियाँ वार्ताकार टोली वाशिंगटनमा
काठमाडौं । चिनियाँ उपप्रधानमन्त्री लिउ ह नेतृत्वको प्रतिनिधिमण्डल वाशिंगटन डीसीमा पुगेका छन् । उच्चस्तरीय आर्थिक तथा व्यापार वार्ताका लागि एक प्रतिनिधि मण्डल सोमवार त्यहाँ पुगेको चिनियाँ सरकारी समाचार संस्थाले मंगलवार