चितवन । भूमिसुधार मन्त्री विक्रम पाण्डेले नापी र मालपोत कार्यालयमा आवश्यक जनशक्ति नहुँदा सेवाग्राहीको काम छिटोछरितो हुन नसकेको बताएका छन् । मिडिया सेन्टर नेपाल, चितवन शाखाले आज यहाँ आयोजना गरेको