काठमाण्डौंको तीन स्थानमा वायु गुणस्तरमापन केन्द्र स्थापना
काठमाडौं । काठमाण्डौंको तीन स्थानमा वायु गुणस्तर मापन केन्द्र स्थापना गरिएको छ । केन्द्रले धुलोका कण र धुवाँको मात्राबारे जानकारी दिनेछ । जनसङ्ख्या तथा वातावरण मन्त्रालय र अन्तराष्ट्रिय पर्वतीय एकीकृत