चितवनको शक्तिखोरको सम्फ¥याङ् सामुदायिक वन पर्यटकीय गन्तव्य बन्दै
चितवन । चितवनको विकटमा पर्ने शक्तिखोरको सम्फ¥याङ सामुदायिक वन क्षेत्र आकर्षक पर्यटकिय गन्तव्य भए पनि पर्यटकको आगमन नभएपछि पर्यटन भित्राउनका लागि अभियान नै संचालन गरिएको छ । चितवनको शक्तिखोरको सम्फ¥याङ