लहान । केही महिना अघिसम्म निराश देखिएका सिरहाको चन्द्रयोध्यापुर– ४ का असर्फी महतो अहिले निकै उत्साहित देखिनुुहुन्छ । चन्द्रअयोध्यापुरमै हिमालय चिनी मिल सञ्चालन भएपछि उनि उखुखेती गर्न उत्साहित भएका छन्