शाखा अधिकृत रिजाल घुस लिँदालिँदै पक्राउ
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय यातायात व्यवस्था विभाग मिनभवन काठमाडौंका शाखा अधिकृत अर्जुनप्रसाद रिजाल घुस लिँदालिँदै पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रिजाललाई रंगे हात पक्राउ