नेपालगन्ज । बाँके जिल्लामा प्रायः सबैजसो राजनीतिक दलको स्थानीय निकाय निर्वाचनमा सक्रियता बढ्न थालेपछि यहाँका नागरिकमा तोकिएको समयमा स्थानीय निकायको निर्वाचन हुन्छ भन्ने विश्वास क्रमशः बढ्न थालेको छ ।