बाजुरावासीहरु रोजगारीका लागि भारतको भर पर्न छाडे
निमेन्द्र शाही, बाजुरा । कृषि कर्ममा लाग्न युवाहरूलाई उत्प्रेरणा जगाउने उद्देश्यले विभिन्न राहत तथा अनुदानका कार्यक्रमहरू बाजुरामा जिल्लामा सञ्चालनमा ल्याइएपछि तरकारी खेतीमा ग्रामीण बस्तीका युवा र अन्य कृषकको आकर्षण बढ्दै