हिमाली जिल्ला मुगुमा सरकारी अनुदानको खाद्यान्नमा अनियमितता रोकिएन
दानबहादुर बुढा, मुगु । विकट हिमाली जिल्ला मुगुमा खाद्यान्नमा अनियमिता रोकिनु भन्दा झनै बढ्दै गएको छ । अभाव र विकटताले ठगिएका मुगुवासीमाथि जिम्मेवार निकायबाटै बारम्बार ठगी हँुदै आएको छ ।