प्रहरी महानिरीक्षको नियुक्ति प्रकरणले मुलुक फेरि एकपटक तरंगित बन्दै
काठमाडौं । प्रहरी महानिरीक्षको नियुक्ति प्रकरणले मुलुक फेरि एकपटक तरंगित बन्दैछ । प्रहरीलाई देश र जनताको सुरक्षा र सेवा गर्ने अनुशाशित संगठन बनाउनुको सट्टा राजनीतिक दलहरुको भातृ संगठन बनाउने दुष्प्रयास