नेपाल क्रिकेट संघमा २९ जनाकाे उम्मेदवारी : ६ जना निर्विराेध, बाँकीका लागि मतदान हुँदै
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) पदाधिकारीका लागि निर्वाचन आज सुरु भएकाे छ । १७ सदस्यीय क्यान नेतृत्वका लागि २९ जनाकाे उम्मेद्वारी दर्ता भएकाे छ । क्यानकाे अध्यक्ष पदका लागि