काठमाडौँ । वन तथा भू–संरक्षण मन्त्रालयले तनहुँमा प्राणी उद्यान स्थापनाका लागि आवश्यक व्यवस्था मिलाउन र मार्ग निर्देशन गर्न निर्देशन समिति गठन गरेको छ । मन्त्रिपरिषद्को यही माघ २० गतेको निर्णयअनुसार