स्थानीय तहको निर्वाचनको तयारी अन्तिम चरणमा
हेटौंडा । आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा मकवानपुर जिल्लाको आठ गाउँपालिका, एक थाहा नगरपालिका र हेटौँडा उपमहानगरपालिका क्षेत्रमा निर्वाचन कार्यक्रम सञ्चालनका लागि तयारी अन्तिम चरणमा पुगेको जिल्ला