राजनीतिक सङ्कट समाधानका लागि काँग्रेसले प्रभावकारी भूमिका खेल्नुपर्छ
काठमाडौँ । मुलुकमा देखिएको राजनीतिक सङ्कट समाधानका लागि नेपाली काँग्रेसले प्रभावकारी भूमिका खेल्नुपर्ने नेताहरुले बताएका छन् । संविधान कार्यान्वयन, तीन तहको निर्वाचन, पार्टीको पदाधिकारी, केन्द्रीय सदस्य तथा विभागलाई पूर्णतालगायतमा