न्यायाधीशको पारिश्रमिकसम्बन्धी विधेयक स्वीकृत
काठमाडौँ । प्रधानन्यायाधीशसहित सर्वाेच्च अदालतका न्यायाधीश, उच्च अदालत र जिल्ला अदालतका न्यायाधीशको पारिश्रमिक, सुविधा र सेवाका अन्य सर्तसम्बन्धी विधेयक, २०७३ माथि विचार गरियोस् भन्ने प्रस्ताव संसद्बाट आज बहुमतले स्वीकृत