तनहुँ जलविद्युत आयोजनाबाट प्रत्यक्ष प्रभावित क्षेत्रका स्थानीयवासी आन्दोलनमा
श्रीहरी पौडेल, तनहुँ । मुआब्जा तथा क्षतिपूर्ति वितरणमा विभेद गरेको भन्दै तनहुँ जलविद्युत आयोजनाबाट प्रत्यक्ष प्रभावित क्षेत्रका स्थानीय बासिन्दा आन्दोलनमा उत्रेका छन् । मुआब्जा वितरणको मूल्य निर्धारण गर्दा प्रभावितहरुसंग परामर्श