निर्वाचनलाई मध्येनजर गर्दै प्रहरीको निगरानीमा १ सय ३१ ‘गुन्डा’, पुर्ण सुचिसहित
काठमाडौं । स्थानीय तहको निर्वाचनमा सुरक्षा चुनौती दिन सक्ने एक सय ३१ ‘गुन्डा’हरूको सूची बनाएर प्रहरीले उनीहरूमाथि निगरानी सुरु गरेको छ । महानगरीय प्रहरी कार्यालयले उपत्यकाका तीनै जिल्लामा गुन्डागर्दीमा संलग्नहरूको