माओवादी द्वन्द्वले बेपत्ता बनाएका ‘काले’ १७ वर्षपछि यसरी फर्किए घर, अझै फेरिएकाे छैन छानाे
रिदम सिंह बझाङ । माओवादी द्वन्द्वकालमा बेपत्ता भएका रोल्पाका प्रतापसिंह घर्ती ‘काले’ झण्डै १७ वर्षपछि घर फर्किएका छन् । ४–५ वर्षको उमेरमा सबै कुराको राम्रोसँग ज्ञानसमेत नभएका बेला उनी माओवादी