बिजुलीको खम्बामा विज्ञापन टाँस्ने पक्राउ
काठमाडौं । बिजुलीको खम्बामा विज्ञापन टाँस्ने दुई इन्स्टिच्युटका सञ्चालकलाई काठमाडौँ महानगरपालिकाले आज पक्राउ गरेको छ । कामपा, राजस्व महाशाखा प्रमुख धु्रव काफ्लेका अनुसार नगर प्रहरीको टोलीले स्थानीय माइतीघर, सर्वोच्च अदालत