काठमाडौं । काभ्रेको नाला–८ काँक्रे थुमाचौरमा घाइते अवस्थामा फेला परेको दुर्लभ प्रजातिको निर बिरालोको उद्धार गरिएको छ । स्थानीय बच्चुराम बजगार्इंले शुक्रबार घाइते अवस्थामा फेला पारेको निर बिरालोको बारेमा सामाजिक