निर्वाचनसम्बन्धि कानून निर्माण र निर्वाचन क्षेत्र निर्धारणबारे सर्बोच्चको ध्यानाकर्षण
काठमाडौं । सर्वोच्च अदालतले निर्वाचनसम्बन्धि कानून निर्माण र निर्वाचन क्षेत्र निर्धारण सम्बन्धी गतिविधिबारे सरकारको ध्यानाकर्षण गराएको छ । अदालतले सरकारसमक्ष प्रगतिका बारेमा प्रश्न गर्दै संसद् र प्रदेश सभाको निर्वाचनकोसमेत कार्ययोजना