कांग्रेस शिर्ष नेताको बैठक देउवा निवासमा, नेविसंघको कार्यकालको विषयमा छलफल हुने
काठमाडौं । नेपाली कांग्रेसका शिर्ष नेताहरुको बैठक पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसिरहेको छ । बिहिबार बस्ने केन्द्रिय कार्यसमितिको बैठकको एजेण्डा तय गर्न कांग्रेस शिर्ष नेताको बैठक देउवा निवास बूढानीलकण्ठमा