रामगोपाल तमखु, भक्तपुर । साझा यातायातले बुधबारबाट भक्तपुरसम्म आफ्नो बस सेवा विस्तार गरेको छ । साझाका २० वटा बसहरुले बुधबारबाट भक्तपुरको नयाँ बाटोमा आफ्नो सेवा आरम्भ गरेका छन् । साझा