करीब दुई करोड लागतमा बन्यो बूढानीलकण्ठ प्रहरीको नयाँ भवन
काठमाडौँ– महानगरीय प्रहरी प्रभाग बूढानीलकण्ठको नवनिर्मित भवनको आज उद्घाटन गरिएको छ । करीब रु दुई करोड ३१ लाखको लागतमा निर्माण गरिएको भवनको आज प्रहरी प्रधान कार्यालय मानवस्रोत एवं प्रशासन विभागका