जीवन आचार्य, म्यानमार रिङ तीनपटक गएपछि उताबाट स्त्री ध्वनि तरङ्गित भयो हेल्लो ! म केही बोलिनँ। बोलिनँ भन्दा पनि सायद बोल्न सकिनँ। उताबाट पुनः सोही जवाफ सँगै नयाँ प्रश्न गाँसिएर