रौतहटका विपन्न महिलाहरु च्याउ खेती तर्फ आकर्षित
रौतहट । रौतहटको उतरी भेगका विपन्न महिलाहरुले व्यवसायिक रुपमा च्याउ उत्पादन गरेर आफ्नो आयआर्जनमा सुधार गरेका छन् । चन्द्रपुर नगरपालिका १२ सन्तपुर मटिऔनका महिलाहरुले व्यवसायिक रुपमा च्याउ उत्पादन गरेर राम्रो