दिगो विकासका लागि सूचना प्रविधिलाई उपयोग गरिनुपर्ने
काठमाडौं । सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले दिगो विकासका लागि सूचना तथा प्रविधिलाई अधिकतम उपभोग गर्नुपर्नेमा जोड दिएका छन् । उनले भने– “सबै विकासका आयोजनासित सूचना प्रविधिलाई जोड्न सके ग्रामीण