अन्ततः फर्कियो नेपालीको मन र मुटुको सांगीतिक धड्कन पञ्चेबाजा
राजन परियार सिन्धुली १० माघ । सिन्धुलीमा पछिल्लो समय लोपोन्मुख मानिएको पञ्चेबाजा बिवाह, ब्रतबन्धका साथै विभिन्न महोत्सव, अतिथि सत्कार, सभा समारोहहरुमा पनि यसको प्रयोग बढ्दै गईरहेको छ । नेपाली लोक